एजेन्सी-कोनर म्याकगे्रगरले मिक्स मार्शल आर्ट खेलबाट सन्यासको घोषणा गरेका छन् । उनले केही दिन अघि मात्रै ट्वीट गर्दै पुर्व युएफसी च्याम्पियन कोनरले मिक्स मार्शल आर्टबाट पूर्णरुपमा सन्यास लिएको घोषणा गरेका हुन् ।उनी पुर्व युएफसी लाईट तथा फेदरवेट च्याम्पियन समेत हुन् ।

उनको ट्वीटसँगै एमएमए फाईटर खबिब नुर्मागोमेदेभले जंगलमा एउटै मात्रै राजा हुन्छ केवल एउटै भन्दै प्रतिक्रिया दिएका छन् । कोनर र खबिब बीच गतवर्ष प्रतिस्पर्धामा उत्रिएका थिए । सर्वाधिक महंगो खेलको रुपमा हेरिएको प्रतिस्पर्धामा खबिबले कोनरलाई पराजित गरेका थिए । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here