पोखरा(खेलाडी न्युज) प्रतियोगिता सकिएको तीन महिनापछि १८ औं आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीले स्कुटर प्राप्त गरेका छन् । आईतबार मात्रै उनले पुरस्कारस्वरुप एफ्रिला स्कुटर प्राप्त गरेका हुन् ।

भण्डारीलाई सिताज् लाईफ स्टाल अधिकृत विक्रेता एफ्रिला स्कुटरका प्रबन्धक आशिष श्रेष्ठबाट स्कुटरको चावी हस्तान्तरण गरे । साथमा सहारा क्लब पोखारा पुर्व अध्यक्ष विक्रम थकाली र अध्यक्ष केशबबहादुर थापाका्े उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here