एजेन्सी –युरोपा लिग अन्तर्गत क्वार्टफाईलन खेलमा आर्सनलले नापोलीलाई २-० गोलले पराजित गरेको छ । आरोप राम्सीको गोलबाट लिएको अग्रता उपहार गोलबाट अग्रता दोब्बर बनाउँदै जित पक्का बनाए ।

गएराती भएको प्रतिस्पर्धामा १४ औं मिनेटमा राम्सीको गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा कालिदाउ कोउलीवालीले आत्मघाती गोल गरेपछि आर्सनलले पहिलो लेग भने सहज जित निकाल्दै सेमिफाईनल प्रवेश गर्ने सम्भावना प्रबल बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here