Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज) – तीन दिनपछि साग अन्तर्गत पोखरामा व्याडमिन्टन प्रतियोगिता शुरु हुदैै छ । नवनिर्मित कभर्ड हलको उदघाटन सागको प्रतिस्पर्धासँगै हुने छ ।

व्याडमिन्टन प्रतियोगितामा जोडिएर आउने नाम हो योनेक्स । योनेक्स ब्राण्ड आफैंंमा चर्चित हो । त्यसमा पनि अझ व्याडमिन्टनका सामान व्याडमिन्टन पारखीलाई नौलो भने होइन् ।

सागसँगे योनेक्स ब्राण्डका व्याडमिन्टनका सामाग्री पोखरा रंगशालामै उपलब्ध हुने छन् । योनेक्सको सामानको आधारिक विक्रेता ईनास इन्टरप्राईजेजले पोखरा रंगशालामै उपलब्ध गराउने छ । इन्टरप्राईजेजका सञ्चालक राजु बास्तोलाले योनेक्स ब्राण्डका सामानलाई सुपथ मूल्यमा उपलब्ध गराउने जानकारी दिएका छन् । उनले साग खेलकुदसँगै रंगशालामै उपलब्ध हुदाँ मौकाको फाईदा लिन समेत अनुरोध गरेको छ । यसलाई डि.एच स्पोर्टस चिप्लेढुगाले सपोर्ट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here