एजेन्सी-इटालियन सिरी एमा युभेण्ट्सले टोरिनोलाई साँघुरो गोल अन्तरले पराजित गरेको छ । आइृतबार विहान भएको प्रतिस्पर्धामा क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै जित सुनिश्चित बनाए।

उनले ७० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । टुरिन डर्बीमा उनको गोलसँगै स्पष्ट तीन अंक जोडिदा सिरीमा ११ अंकको अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here