मुख्य समाचार

राष्ट्रिय क्रिकेट टोलीको हलभित्र बन्द प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-दुई दिनदेखि परेको झरीले बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण प्रभावित भएको छ । नेपाल( ओमान र अमेरिका बीचको त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोली यतिबेला पोखरामा बन्द प्रशिक्षणमा रहेको छ । चारदिन अघि पोखरा आईपुगेको टोलीले शुक्रबार मैदानमा प्रशिक्षण गर्न पाएन् । पानी परेकै कारण विहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना गरिएको कास्की ११ र मलेसिया ११ बीको मैत्रीपूर्ण खेल समेत स्थगित हुन पुग्यो । २२ दिनसम्म प्रशिक्षण गर्ने तयारीसहित पोखरामा आएको राष्ट्रिय टोलीले शुक्रबार भने पोखरा रंगशाालस्थित… पुरा पढौ

किक बक्सिंग खेल्न पोखराबाट ५ सदस्य टोली ललितपुर तर्फ

पोखरा(खेलाडी न्युज)- ललितपुरमा आयोजित खुल्ला गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिंग प्रतियोगितामा पोखराबाट ५ खेलाडीसहित टोली प्रतिस्पर्धामा रिंगमा उत्रिएको छ । नेपाल मुवाथाई संघ कास्कीले उनीहरुलाई विदाई गर्यो । ५० केजी पुरुष तर्फ धिरज परियार, ५५ केजी तौलमा मनिस दर्लामी मगर, ६० केजी तौलमा एलिस आचार्य।, महिला ५० केजी तौलमा ज्योति मल्ल ठकुरी र खुल्ला तौल समूहमा सुष्मी श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित प्रशिक्षक दिपकबहादुर गोदार छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपाल मुवाथाई संघ कास्कीका अध्यक्ष… पुरा पढौ

तेस्रो‘अमन स्मृति कप’, गोदामे ह्याट्रिकमा आयोजक सेतोको सहज जित

पोखरा(खेलाडी न्युज)-भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा सञ्चालित तेस्रो ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ मा आयोजक पहेंलोले चाउथे एफसीलाई ३–२ गोल अन्तरले हराउदै अन्तिम आठ पक्का बनायो । भ्यालीको जितमा समीर कार्कीले २ तथा अनिल गुरुङले १ गोल गरे । अनिलले खेलको १२ औ मिनेटमा गोल गरेका थिए भने कार्कीले खेलको ३६ औ र ३९ औ मिनेटमा गोल गर्दै भ्याली पहेँलोलाई जित निकाल्न नायकत्व भूमिका खेले । पोखरा महानगरपालिका –१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतिस्पर्धामा… पुरा पढौ

माघ ६ गतेदेखि एट ए साईड फुटबल प्रतियोगिता, पुरस्कार राशीमा बृद्धि

पोखरा (खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदबाट १५ लाख रुपैयाँको बजेटबाट पोखराको पुरानो टुडिखेलको मैदान तारबारले घेरिएको छ । तारबारले मैदान सुरक्षित छ । लामो समय संरक्षणविहीनकै अवस्थामा रहेको मैदानलाई तारबारले घेरेपछि व्यवस्थित बनेको छ । त्यही मैदानमा पोखराको बगरभाइखलकले नवौं संस्करणको एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै छ । रन्जित गुरुगुरुङको स्मृतिमा आयोजित यो तेस्रो प्रतियोगिता हो । उमेर समूह बीच फुटबल प्रतिस्पर्धाको शुरुवात गरेको बगरभाइखलकले यो संस्करणमा पनि ४० देखि ६५ वर्ष उमेरसमूहको प्रतिस्पर्धा गराउने तयारी गरेको छ ।… पुरा पढौ

लाहाचोकमा प्रदेश क्लबस्तरीय फुटवल सुरु

पोखरा(खेलाडी न्युज)-माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा हिजो बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ । उदघाटन खेलमा आयोजकले विजयी शुरुवात गरेको छ । माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लबले बाग्लुङ जिल्ला फुटवल संघलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै सुखद शुरुवात गर्यो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । आयोजक त्रिशक्ति युनाईटेड क्लबका विवेक सन्तोषी म्यान अफ दी म्याच बने । उनले निर्धारित समयमा गोल गरेका थिए । संघका निशान थापाले… पुरा पढौ

तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड कपमा बिटि एफसीको सहज जित

पोखरा(खेलाडी न्युज)-भ्याली स्पोर्ट्स क्लब पोखराको आयोजनामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत बुधबार बिटि एफसीले नयाँ गाउँ एफसीलाइ ४–० को फराकिलो गोल अन्तरले पाखा लगाएको छ । पोखरा–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतिस्पर्धामा बिटिको जितमा सुदिप पाठक नायक बने । बिटिको लागी चार गोलनै सुदिपले गरे । दोस्रो खेलमा गार्डेन एफसीले ओ.ड्ब्लु.सिलाइ ४–० कै फराकिलो गोल अन्तरले पाखा लगाउदै आफ्नो पहिलो जित दर्ता गराएको छ । गार्डेनको जितमा ध्रुव घिमिरेले ह्याट्रिक गर्दा… पुरा पढौ

मलेसियासँग कास्की ११ ले मैत्रीपूर्ण खेल खेल्ने

पोखरा(खेलाडी न्युज)-नेपाल भ्रमणमा रहेको मलेसिया ११ बुधबार मैत्रीपूर्ण खेल खेल्न पोखरा आईपुग्ने छ । पोखराको मलेसियन टिमले कास्की जिल्ला क्रिकेट संघको टिम ११ सँग मैत्रीपूर्ण दुई खेल खेल्ने छ । इनरुवामा मनमोहन स्मृति एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न आईपुगेको मलेसिया–११ ले बिहीबार कास्की जिल्ला क्रिकेट संघसँग टी–२० प्रतिस्पर्धा गर्ने छ । गण्डकी प्रदेशको टिमलाई १९२ रनले पराजित गरेको मलेसिया–११ ले बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो खेल घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भएको छ । शनिबार घरेलु टोलीसँगै भ्रमणकारी… पुरा पढौ

क्रिकेटको दयनीय अवस्था,नियमित प्रतियोगिता नहुदाँ क्रिकेटमा नयाँ खेलाडी उत्पादनमा समस्या

पोखरा(खेलाडी न्युज)-प्रतियोगितामा हारको श्रृखंला दोहोरिदै गएपछि कास्की जिल्ला क्रिकेट संघलाई नयाँ खेलाडीको खोजी गर्ने बेला आएको छ । पूर्वदेखि पश्चिमसम्म आयोजना हुने विभिन्न प्रतियोगितामा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद तथा बर्तमान गण्डकी प्रदेश टोलीको खराब नतिजा दोहोरिरहँदा नयाँ खेलाडीको खोजी गर्नुपर्ने खाँचो छ । पुरानै अनुहार लिएर प्रतियोगितामा होमिदाँ नतिजा भने हारले निरन्तरता पाईरहेको छ । पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान छ । मैदान भएपनि खेलाडी भने छैनन् । पुरानै खेलाडीकै भरमा जिल्ला र प्रदेशको इज्जत जोगाउनुपर्ने बाध्यता छ । नियमित… पुरा पढौ

मलेसिया ११ सँग गण्डकी प्रदेशको फराकिलो हार

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश क्रिकेट टिम भ्रमणकारी टोली मलेसिया ११ सित १९२ रनले पराजित भएको छ । इनरुवामा आयोजित मनमोहन स्मृति एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मलेसियाले दिएको २९९ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश टिम सस्तैमा समेटियो । अघिल्लो दिन सुदुरपश्चिमसँग लज्जास्पद हार व्यहोरेको गण्डकी प्रदेश मलेसियन टिमसँग समेत पुरा ओभर नखेल्दै आउट हुन पुग्यो । दुई खेलाडीले मात्रै दोहोरो अंकको स्कोर खातामा चढाउँदा अन्य बाँकी आठ व्याट्सम्यान भने सस्तै हतारिदैं पवेलियन फर्किए । गण्डकीले ४७ ओभरको खेलमा केवल २७.२ ओभर… पुरा पढौ

एन्फामा आवद्ध नभएका जिल्ला ‘मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता’मा सहभागि

पोखरा(खेलाडी न्युज)-एकसातापछि लेखनाथको भण्डारढीकस्थित रंगशालामा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । लिग फुटबलमा ११ जिल्लाको टिमलाई सहभागिता गराउने तय भएको छ । ग्ण्डकी प्रदेशमा ११ जिल्ला छन् । ११ जिल्ला मध्ये पर्वत, म्याग्दी र मुस्ताङ अखिल नेपाल फुटबल संघ(एन्फा)मा आवद्ध छैनन् । बाग्लुङले भने लामो समयसम्म जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरेको छैन् । आवद्ध नभएका पर्वत , म्याग्दी र मुस्ताङ तथा जिल्ला लिग सञ्चालन गरेको बाग्लुङलाई पनि पोखरामा आयोजना हुने मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा… पुरा पढौ