नेपाल

ऐरीको अलराण्डर प्रदर्शन, नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित

पोखरा(खेलाडी न्युज)—मिडल अर्डर व्याट्सम्यान दिपेन्द्रसिंह ऐरीको अलराण्डर प्रदर्शनमा नेपालले पपुवा न्युगिनीलाई छ विकेटले पराजित गरेको छ । चार विकेट लिएर घातक बलिङ गरेका ऐरीले व्याटिङमा पनि उत्कृष्ठ प्रदर्शन गर्दै अर्धशतकीय पारी खेल्दै नेपाललाई पपुवा न्युगिनीमाथि महत्वपूर्ण जित दिलाए । ज्ञानेन्द्र मल्ललाई १ रन, अनिल साहलाई ९ रन र पारस खड्कालाई २० रनमा गुमाएको नेपालको इनिङ्सलाई ऐरीले सम्हाले । ऐरीले ५८ बलमा ५० रन नटआउट जोड्दै महत्वपूर्ण जित दिलाउँदा म्यान अफ दि म्याचको हकदार समेत भए। ऐरीलाई आरिफ शेखले पनि चौथो… पुरा पढौ

नेपाललाई ११५ रनको चुनौति, सन्दीप र दिपेन्द्रले लिए ४—४ विकेट

पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछाने र मिडियम पेस बलर दिपेन्द्रसिह ऐरीको घातक बलिङमा पपुवा न्युगिनी ११४ रनमै अलआउट हुन पुग्यो । केवल २७ ओभर २ बल खेलेको पपुवा न्युगिनीका लागि सर्वाधिक रन भने चाल्र्स एमिनीले बनाए । उनले १८ बलको सामना गर्दै एक चौका र एक छक्का हन्दै १९ रनको पारी खेले । जोसन किलाले १५ रनको योगदान दिदाँ टोनी उरे भने ११ रनमै पवेलियन फर्किए । लामिछाने र ऐरीले ४—४ विकेट लिए । ४.२ ओभर बलिङ गरेका ऐरीले १४… पुरा पढौ

पपुवा न्युगिनीको छैटौ विकेट झर्यो, सन्दीपको नाममा चौथो विकेट

पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछानेको बलिङ पपुवा न्युगिनीका लागि धारिलो बन्न पुगेको छ । उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा किप्लिन डोरिगालाई १० रनमै पवेलियन पठाए । उनले तेस्रो विकेट लिने क्रममा पाँच रनमा माहुुरु दाइलाई आउट गरे । दाइलाई क्रिजमा जम्न नपाउँदै सन्दीले सोमपाल कामीको हातबाट क्याच गराउँदै आराम गर्न पवेलियन फर्काए । नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको 6 विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे ।… पुरा पढौ

माहुरु दाइलाई भाइ सन्दीपले गरे आउट

पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा पाँच रनमा माहुुरु दाइलाई आउट गरे । दाइलाई क्रिजमा जम्न नपाउँदै सन्दीले सोमपाल कामीको हातबाट क्याच गराउँदै आराम गर्न पवेलियन फर्काए । नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको पाँचौ विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे । दोस्रो ओभरमा उनले चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर… पुरा पढौ

सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट

पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको चौथा विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे । दोस्रो ओभरमा उनले चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । यो सँगै पपुवा न्युगिनी चार विकेटको क्षतिमा ५८ रनमा खेलिरहेको छ । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे ।… पुरा पढौ

सन्दीप लिए पपुवा न्युगिनीको तेस्रो विकेट

पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको तेस्रो विकेटको झरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले दोस्रो ओभर बलिङ गर्ने क्रममा चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे । सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई… पुरा पढौ

सोमपाल र करणले लिए एक—एक विकेट

पोखरा(खेलाडी न्युज)—नेपालले अहिले पपुवा न्युगिनी विरुद्ध बलिङ गरिरहेको छ । सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चार ओभर बलिङमा १७ रन खचिई सकेका छन् । करणले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाए । अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज… पुरा पढौ

नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको फाईनलमा

बुटवल(खेलाडी न्युज)—सिजनको दोस्रो उपाधि उचाल्ने दाउमा रहेको नेपाल पुलिस क्लबको भाग्य बुधबार सडन डेथमा लेखियो । आयोजक लाली ११ रुपन्देहीलाई सडन डेथमा ४—३ ले पन्छाउँदै २० औं तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गर्यो । निर्धारित समय गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटमा पुग्यो । पाँच पाँच पेनाल्टीमा दुवै तर्फबाट ३—३ गोलमा टुंगियो । निर्णय नभएपछि सडन डेथमा पेनाल्टी प्रहार गरियो । सडन डेथमा पुलिसका रिजन सुब्बाको प्रहार गोलमा परिणत हुदाँ लाली ११ रुपन्देहीका कर्ण लिम्बुको प्रहार गुमेपछि आयोजकले फाईनल खेल्ने सपनालाई एन्फा… पुरा पढौ

भारोत्तोलन टोलीको स्वागत

काठमाडौं, फागुन ३० गते । नेपाल भारोत्तोलन संघले तेश्रो अन्तर्राष्ट्रिय फेजर वच कप भारोत्तोलन च्याम्पियनसिपमा टिम उपविजेता बन्न सफल नेपाली टोलीलाई बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेको छ । इरानको अहभाजमा ९ब्जखबश० मार्च ६ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली बुधबारै स्वदेश फर्किएको हो । बाह्र राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल ५ कांस्य जित्दै टिम उपविजेता बनेको नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपालबाट ३ पुरुष खेलाडी सहभागी भएकोमा २ ले पदक जितेका थिए । ८५ केजीमा सुरेन्द्र श्रेष्ठले… पुरा पढौ

नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

पोखरा(खेलाडी न्युज)—मिडल अर्डर व्याट्सम्यानको प्रभावकारी प्रदर्शनमा नेपालले हङकङसँगको १३ औं भेटमा फेरीएकपटक नजिता आफनो पक्षमा पार्दा विश्वकप क्रिकेट छनोट प्रतियोगितामा प्रत्यक्ष फाईदा भने अफगानिस्तानले लिएको छ । हङकङलाई पाँच विकेटले पराजित गरेको नेपालले अब सातौं स्थानको लागि प्लेअफ खेल्दै एकदिवसीय मान्यताको लागि खेल्ने अवसर पाएको छ । अफगानिस्तान, हङकङ र नेपाल बीच समान एक एक जित भएपनि रनरेटको आधारमा अफगानिस्तान सुपर सिक्समा प्रवेश पाउँदा नेपालले भने अब सातौस्थानको लागि प्लेअफ खेल्ने छ । यसअघि नेपाल र हङकङबीच क्रिकेट इतिहासमा १२… पुरा पढौ