फेडेररलाई हराउँदै पोर्टो बने परीबस टेनिस च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ५ गते २०७४ मा प्रकाशित


एजेन्सी—रोजर फेडेररले अर्को इतिहास बनाउने अवसरबाट चुकेका छन् । बिपिएन परीबस ओपन टेनिसको फाईनलमा पराजित हुदैं इतिहास कोर्ने अवसरबाट बन्चित भएका हुन् । ३६ वर्षिय फेडेररलाई हुवाँ मार्टिन डेल पोर्टोले कठिन रुपमा पराजित गर्दै उपाधि कब्जा गरे ।

सिजनको पहिलो हार व्यहोर्ने क्रममा फेडेरर पोर्टोसँग ६—४, ६—७(८), ७—६(२)को सेटमा पराजित हुन पुगे । उता महिला तर्फको प्रतिस्पर्धामा भने नाओमी ओसाकीले रसियन डारिया कासात्किनालाई सोझो सेटमा पराजित