पाहुना टिम गुल्मी युनाईटेड बाहिरीयो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लब बिजयी भएको छ ।

शनिबार सम्पन्नपहिलो खेलमा टि नाईन स्पोर्टस्लाईतारा फुटबल क्लबले ३–१को गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो । बि–१३ र शुक्लागण्डकी बिचभएको दोस्रो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा४–३को गोल अन्तरले पराजित गर्दै बि–१३ क्वाटरफाईनलका लागी स्थानबनायो ।

प्रतियोगिताको तेस्रो खेलमाबि.वाई.सि टिम बिलाई क्लबलाई ६–०गोलको फराकिलोअन्तरले पराजितगर्दै एम–१२ बिजयीभयो । त्यसैगरी चौथो खेलमा बि.वाई.सि टिम एलाई ४–१को गोल अन्तरले रन्जन मेमोरियलले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमाफेवायुनाईटेडलाई बिष्णु पादुकाक्लबले २–० गोल अन्तरले क्वाटरफाईनलमाप्रबेश ग¥यो । त्यसैगरी छैटौ. खेलमापाहुना टोलीगुल्मीयुनाईटडलाई पसगाउँक्लबले ४–०को फराकिलो गोल अन्तरले हरायो । पसगाउँको जितमाप्रदिप गुरुङले ह्याट्रिक गर्न सफर रहे ।

प्रतियोगिताको सातौ खेलमाएलजिएसोशियसनले मर्निङ गाईजलाई२–० गोल अन्तरले पराजितगर्दै क्वाटरफाईनलको लागी छनौट भयो ।आजकोअन्तिम खेलमाफेदीफुटबल क्लबलाई सँगम फुटबल क्लबले २–० को गोल अन्तरले हराउदै क्वाटरफाईनलमाप्रबेश गरेकोे खेल संयोजकमनोज श्रेष्ठले बताए।