फ्रेन्च ओपनमा मुर्रेलाई वाईल्ड कार्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


एजेन्सी-पूर्व शीर्ष बरियताका बेलायती टेनिस खेलाडी एण्डी मुर्रेलाई फ्रेन्च ओपनमा वाईल्ड कार्ड पाएका छन् । युएस ओपनमा समेत सहभागिता जनाएका मुर्रेलाई वाईल्ड कार्ड प्रदान गरिएको हो ।

मुर्रे विश्व बरियतामा १२९ औं स्थानमा थिए । इन्जुरी रहँदै युएस ओपनमा संघर्ष गर्दै युएस ओपनको दोस्रो चरणमा प्रवेशगरेपछि उनको बरियता सुधार हुदैं ११० स्थानमा झरेको थियो ।

सन २०१६ मा फ्रेन्च ओपनको फाईनल यात्रा तय गरेको मुर्रेलाई समेत सम्मलित गराउँद पे्रmन्च ओपनको खेल तालिका सार्वजनिक गरिएको हो ।