
तेक्वान्दोमा परिचय स्थपित गरेका ओलम्पियन दीपक बिष्टको जन्म जन्म जुलाई २, १९७६मा भएको हो ।
बिष्टले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका छन् ।
सन् २००८ मा ग्रीष्म ओलम्पिकमा सहभागित, अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा बिष्ट नेपाली ध्वजाबाहक
चारपटक दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् । १३औ सागमा पौडीकी गौरिकाले कीर्तिमान बराबरी ।
कीर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २०७१ फागुन १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यासको घोषणा । करिब १९ वर्ष लामो सक्रिय खेल जीवनलाई बिट मारेका थिए ।