दीपक बिष्ट, ओलम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १२ गते २०७७ मा प्रकाशित


तेक्वान्दोमा परिचय स्थपित गरेका ओलम्पियन दीपक बिष्टको जन्म जन्म जुलाई २, १९७६मा भएको हो ।

 बिष्टले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका छन् ।

 सन् २००८ मा ग्रीष्म ओलम्पिकमा सहभागित, अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा बिष्ट नेपाली ध्वजाबाहक

 चारपटक दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् । १३औ सागमा पौडीकी गौरिकाले कीर्तिमान बराबरी ।

 कीर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २०७१ फागुन १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यासको घोषणा । करिब १९ वर्ष लामो सक्रिय खेल जीवनलाई बिट मारेका थिए ।