Author Archive

राईजिङ क्रिकेट एकेडेमी धौलागिरी टी—२० को फाईनलमा, करणले हाने नटआउट ११० रन

बाग्लुङ(खेलाडी न्युज)—आफनो एकेडेमीको टिम । आफनै गृह जिल्ला । करण केसीलाई निकै अप्ठ्यारो पर्यो । तर पनि आफैले स्थापना गरेको क्रिकेट एकेडेमीको जर्सीमा मैदान उत्रिए । गृह जिल्लाको नेपाल विद्यार्थी संघ(नेविसंघ) विरुद्ध गतिलो प्रदर्शन गर्दै फाईनलको स्थान सुरक्षित बनाए । भर्खरै हङकङ र पपुवा न्युगिनी विरुद्ध जित हासिल गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले आफनै एकेडेमी राईजिङ क्रिकेटको कप्तानी सम्हाल्दै आईतबार उत्रिए । पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुर्याउने क्रममा करणले ११० रनको नआउट खेल्दै उपाधि… पुरा पढौ

पूर्वभरि फुटबलै फुटबल

विभिन्न प्रतिष्ठित फुटबल प्रतियोगिता सञ्चालन भैरहेको पूर्वमा सर्वाधिक पुरस्कार राशिको अर्को एउटा प्रतियोगिता थपिएको छ । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृति क्लबको आयोजनामा पुसको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो प्रतियोगितामा विभागीय टिमहरू, ए डिभिजन क्लबहरूका साथै भारतका टिमसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ । चर्चित टिमहरूको सहभागितामा सञ्चालन भैरहेका ठूला… पुरा पढौ

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि

धन बस्नेत पोखरा, पुस २२ । पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा चिक्त बुझाउन बाध्य भयो । सातौंमा पश्चिमाञ्चल शसस्त्र प्रहरी बलसँग पराजित हुदैं फाईनल पुग्नबाट बन्चित भएको थियो । चार अंकले पछि पार्दै पश्चिमाञ्चलले १८ औं पुरुष ह्याण्डबलको उपाधि रक्षा गर्यो । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सम्पन्न फाईनलमा खेलमा घरेलु टिमपश्चिमाञ्चलले नेपाल… पुरा पढौ

समूह ‘बी’ मा पोर्चुगल र स्पेनको टक्कर

क्रिस्टियानो रोनाल्डो विश्व फुटबलले पाएको अहिलेसम्मका उत्कृष्ट खेलाडी हुन् । उनले भर्खरै फिफाले दिने विश्वकै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि जिते, अनि बेलन डे’अर पनि । जति नै राम्रा खेलाडी भए पनि उनले आफ्नो पोर्चुगाली टिमका लागि भने त्यति धेरै योगदान पुर्‍याउन सकेका छैनन । दुई वर्षअघिको युरो भने अपवाद रह्यो र उनकै नेतृत्वमा पोर्चुगल युरोपको च्याम्पियन बन्यो । समृद्ध फुटबल इतिहास भए पनि पोर्चुगलले ठूलो उपाधि जितेको त्यो नै पहिलो अवसर थियो । यसपटक पनि रोनाल्डोका सम्बन्धमा यो प्रश्न… पुरा पढौ