भोजपुर- लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अव उपाधीका लागि दिवसले आफ्नै जिल्लाका एशिया जवेगु संग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेप माथि १५-२१, २१-८, २१-१७ को जित निकाले । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको…
पुरा पढौ