पोखरा(खेलाडी न्युज)-बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको लागि आज पोखरा लेखनाथ महानगरपालिकाको टिमलाई विदाई गरिएको छ । महानगरपालिकाले भोलि शुक्रबार कुष्मा नगरपालिका पर्वतसँग खेल्ने छ । पोखराबाट विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान…
पुरा पढौ