🎤 खेल-वार्ता

खेलकुदको पीडा र मर्म बुझेको छु-बोर्ड सदस्य श्रेष्ठ

स्वास्थ्यका लागि खेलकुद । खेलकुदको नारा नै हो । नागरिक स्वास्थ्य नभएसम्म सभ्य र समृद्धिको परिकल्पना गर्न सकिदैन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको बोर्ड गठन गरिसकेको छ । विद्यमान परिस्थितिमा खेलकुदका आफनै चुनौति छन् । ती चुनौतिलाई पन्छाएर खेलकुदको विकास र विस्तार गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । त्यतिमात्रै नभई गण्डकी प्रदेशमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अठोटलाई सभ्य र भव्य रुपमा सम्पन्न गण्डकी प्रदेशकै बोर्ड सदस्यको काँधमा छ । विद्यमान खेलकुदको अवस्था र चुनौतिको विषमा राखेपका… पुरा पढौ

खेलकुदको विकास ‘हाम्रो दायित्व र जिम्मेवारी’

पोखरा(खेलाडी न्युज)-शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर पोखरा । परिचय आफैंमा गर्विलो छ । गण्डकी प्रदेशको निविर्कल्प राजधानीको रुपमा रहेको पोखरा खेलकुदको पर्याय नै हो । राजधानीपछि सबैभन्दा धेरै खेलकुदको गतिविधि हुने सम्भवत मोफसलको शहरमा पोखरा नै अगाडि आउँछ । त्यसो त नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३७ वर्षपछि पोखरामै आयोजना गरिदैं छ । केही खेल प्रदेशका जिल्ला तहमा पनि खेलाउने सम्भावना छ । खेलकुदको विकास र विस्तारमा हिजोको अञ्चल हुदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाससम्मको परिचय बन्दा इतिहास निकै गर्विलो छ… पुरा पढौ