नेपाल

कप्तान खान आउट, करणले लिए विकेट

पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको छ । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अ‍ोभर बलिङ गर्ने क्रममा दुई डट खेलेपछि खान आउट भए । उनले व्यत्तिलगत दोस्रो ओभरमै १३ रन खर्चिएका थिए । पुरा पढौ

अफगानिस्तान सामु १९५ रनको चुनौति

पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काले कप्तानी जिम्मेवारी सम्हाल्दै नेपालको इनिङ्समा महत्वपूर्ण ७५ रनको योगदान दिदाँ नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । उनले ८२ बल खेल्दै ७५ रन जोड्दा १० चौका र एक छक्का हिर्काएका थिए । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट उकासे । त्यसपछि केही आक्रामक व्यटिङ गर्दै उत्कृष्ठ इनिङ खेले । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल… पुरा पढौ

नेपाल तीन विकेट क्षतिमा १११ रन, कप्तान पारस ७५ रनमा आउट

पोखरा(खेलाडी न्युज)—नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएका छन् । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल खेल्दै आउट भए । नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको थियो । क्रिजमा कप्तान पारस खड्का जमिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ७१ बलमा १० चौका र १ छक्कासहित ७५ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने आउट हुन पुगे । अहिले व्याटिङमा दिपेन्द्रसिंह ऐरी… पुरा पढौ

कप्तान पारसको अर्धशतक, मल्ल विकेट जोगाउँदै

पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई ज्ञानेन्द्र मल्लले साथ दिईरहेका छन् । मल्लले रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । ५६ बलमा ८ चौका र १ छक्कासहित ५७ रनमा कप्तान पारस खेलिरहँदा मल्ल भने ५८ बलमा दुई चौकाको मद्दतमा १९ रनमा खेलिरहेका छन् । नेपाल २१२ ओभरमा ८६ रन पुरा गरेको छ ।… पुरा पढौ

अनिल आउट, ज्ञानेन्द्र र पारसले व्याटिङ सम्हाल्दै

पोखरा(खेलाडी न्युज)—नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस खड्कालाई मल्लले साथ दिईरहेका छन् । मल्लले केवल रोकेर खेलिरहेका छन् । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट केही माथि उठाए । १० औं ओभरमा नेपाल ३६ रनमा खेलिरहेको छ । अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको हो । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर… पुरा पढौ

नेपालले व्याटिङ गर्दै, ओपनरमा ज्ञानेन्द्र र अनिल

पोखरा(खेलाडी न्युज)—अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको छ । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ । नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ । आज नेपालले ओपनिङमा परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्लको साथमा अनिल साहलाई ओपनरको रुपमा पठाएको छ ।… पुरा पढौ

अफगानिस्तानसँग आजको खेल नेपालको लागि गर या मर

पोखरा(खेलाडी न्युज)—विश्वकप क्रिकेट छनोट अन्तर्गत आज नेपालले आफनो तेस्रो खेल अफगानिस्तानसँग खेल्दै छ । नेपालले यस अघिका दुई खेल जिम्बावे र स्कटल्याण्डसँग पराजित भईकेको छ । अफगानिस्तानको भने आज अन्तिम खेल हो । उसले तीन खेलमा पराजित भईसकेको छ । नेपालले अन्तिम खेल भने हङकङसँग दुईदिनपछि १२ मार्चमा खेल्ने छ । नेपालले सुपरसिक्सको लागि आजको खेल जित्नै पर्ने हुन्छ । आजको मात्रै नभई पर्सी हङकङलाई समेत पराजित गरेको अवस्थामा सुपरसिक्सको सम्भावना रहन्छ । अफगानिस्तानले आफनो टेष्ट मान्यताको प्रतिष्ठा जोगाउन पनि… पुरा पढौ

थ्री स्टारलाई पेनाल्टीको दुर्भाग्य, झापा फाईनलमा

विर्तामोड(खेलाडी न्युज)—रुस्लान थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै झापा ११ ले विर्तामोडमा आयोजित झापा गोल्डकपको फाईनल सुरक्षित गरेको छ । अब उपाधिको लागि झापाले मनाङ मस्र्याङ्दी र नेपाल आर्मी बीचको विजेतासँग खेल्ने छ । गोलरहित बराबरीमा निर्धारित समय टुंगिएपछि पेनाल्टी सुटआउटमा ४—३ गोलले पन्छाउँदै झापाले घरेलु मैदानमा उपाधि जोगाउने लक्षण देखाएको हो । सुनिल बल र बुद्ध चेम्जोङको पेनाल्टी बाहिरिएपछि थ्री स्टारले मोसफलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप उचाल्ने सपना तुषारापात हुन पुग्यो । रन्जित धिमाल, विजय धिमाल र निराजन खड्काको… पुरा पढौ

तिलोत्तमा गोल्डकपबाट बाहिरियो पोखरा

बुटबल(खेलाडी न्युज)—बुटवलमा शुरुभएको तिलोत्तमा गोल्डकपमा शुक्रबार मोफसेली टोली पोखरा ११ ले बिदाई लिएको छ । काठमाडौंको फ्रेण्ड्स क्लबसित १—० गोलले पराजित हुदैं प्रतियोगिताबाट बिदा लिदैं पोखरेली टोली फर्किएको हो । पोखरा ११ लामो समयपछि बुटवलमा नकाउट फुटबलको प्रतियोगितामा उपस्थित जनाएको पोखरा पहिलो खेलबाटै बाहिरिन पुग्यो । पहिलो हाफको २९ औं मिनेटमा अफ्रिकन खेलाडी जोन जिलोरेले गरेको गोल पोखरालाई अगाडि बढ्नबाट रोक्यो । जिलोरेले व्यक्तिगत प्रयासमा गोल गरेपछि फ्रेण्ड्स क्र्वाटरफाईनलमा प्रवेश पाएको हो । खेलको पहिलो हाफमा फ्रेन्डस क्लवले दवदबामा राखेको… पुरा पढौ

आर्मी गल्फ क्लबका थापालाई वेष्टर्न ओपन गल्फ टुरको उपाधि

पोखरा(खेलाडी न्युज)—डिफेण्डिङ च्याम्पियन शिवराम श्रेष्ठलाई प्ले अफमा एक स्ट्रोकले पछि पार्दै नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापाले सुर्य नेपाल वेष्टर्न गल्फ टुरको उपाधि जितेका छन् । दुईदिनसम्म पछि परेका गल्फर थापाले अन्तिम दिन १ ओभर ७१ स्कोरको कार्ड बनाउँदै उपाधि लगभग पक्का गरिसकेका थिए । तर शिवराम श्रेष्ठले अन्तिम दिन शुक्रबार लेभल पार खेलेपछि दुवै समान २१६ स्कोरसहित टाईमा रहे । निर्णय प्लेअफमा पुग्यो । प्लेअफको प्रतिस्पर्धामा श्रेष्ठले दोस्रो होलमा बोगी खेप्दा थापाले भने पार खेल्दै उपाधि आफनो बनाए ।… पुरा पढौ