खेल समाचार

च्याम्पियन्स लिग,युभेन्ट्स र लाजियोको जित

एजेन्सी-अल्भारो मोराटाको महत्वपूर्ण दुई गोलमा इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी शुरुवात गर्ने क्रममा डाइनामो किभलाई २-० गोलले पराजित गरेको छ । मोराटाले दुवै गोल दोस्रो हाफमा गरेका थिए । खेलको ४६ औ मिनेटमा पहिलो गोल गरेका मोराटाले दोस्रो गोल ८४ औं मिनेटमा गर्दै जित सुनिश्चित बनाएका थिए । कोरोना संक्रमणबाट आईसोलेसनमा बसेको क्रिष्टियानो रोनाल्डोको अनुपस्थितिमा युभेन्ट्सका लागि मोराटाले प्रभावशाली खेल प्रदर्शन गरे । यसैगरी अर्को खेलमा इटालियन क्लब लाजियोले स्पेनिस क्लब बोरुसिया डर्टमण्डलाई ३-१ गोलले पराजित गरेको छ ।… पुरा पढौ

आज मध्यरातमा पिएसजी र युनाईटेड भिड्दै

एजेन्सी-आज रातीबाट शुरु हुने युईएफए च्याम्पियन्स लिगको समूह चरणका खेलको अन्तर्गत मध्यरात(बुधबार विहान) इंग्लिस क्लक म्यानचेष्टर युनाईटेडले फ्रान्सेली लिगवान च्याम्पियन पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग प्रतिस्पर्धा गर्दै छन् । दुवैको प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । गत सिजनको होम एण्ड अवेमा दुवैले एक एक जित हात पारेका थिए । तर अवे गोलमा पिएसजी दोस्रो चरणमा उक्लिएको थियो । पिएसजी गतसिजनको च्याम्पियन्स लिगको उपविजेता हो । गत सिजनमा युनाईटेडसँग पिएसजी पहिलो लेगमा ३-१ गोलले पराजित भएको थियो । दोस्रो… पुरा पढौ

आज राती युभेन्ट्स र डाइनामो किभ भिड्ने

एजेन्सी-युईएफए युरोपियन च्याम्पियन्स लिगको समूहगत प्रतिस्पर्धा आजराती देखि शुरु हुदैं छ । आजरातीको इटालियन जायन्ट युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दै छ । दुवै च्याम्पिन्यस लिगको समूहगत प्रतिस्पर्धाको पहिलो खेल खेल्ने छन् । यी दुवै बीचको प्रतिस्पर्धा झण्डै १८ वर्ष हुने छ । युभेन्ट्स र डाइनामो किभ बीच सन २००२ को च्याम्पियन्स लिगमै भेट भएको थियो । होम र अवेमा गरी दुई पटक प्रतिस्पर्धा हुदाँ नजिता युभेन्ट्सको पक्षमा थियो । युभेन्ट्स यतिबेला आफना स्टार खेलाडी पोर्जुगिज कप्तान क्रिष्टियानो रोनाल्डो… पुरा पढौ

सिजे कप गल्फको उपाधि जासनलाई

लस भेगास(एजेन्सी)-सिजे कप गल्फको उपाधि अमेरिकन गल्फर जासन कोकरकले जितेका छन् । अन्तिम दिनको खेल टुग्याउँदा अमेरिकन गल्फर जान्डर साउफेलेलाई दुई स्ट्रोकले पछि पार्दै सिजे कप उनले उचाले । जासनले पार ७२ को स्याडो क्रिक गल्फ कोर्षमा चौथो दिन खेल टुग्याउँदा २० अण्डर २६८ खेल्दै उपाधि जितेका हुन् । चौथो दिनको खेल उनको निकै उत्कृष्ठ रह्यो । उनले कुनैपनि होलमा बोगीको सामना खेपेनन् । ८ अण्डर ६४ को स्कोर कार्ड बनाउँदै दुई स्ट्रोकको जित निकाल्न सफल भएका हुन् । पहिलो… पुरा पढौ

आईपिएलकै इतिहासमै एकैदिन तीन सुपर ओभर

दुबई(एजेन्सी)-भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)को इतिहासमा गएराती दुई खेलको नतिजा तीन सुपर ओभरमा टुंगियो । पहिलो सनराईज हैदरावाद र कोलकोत्ता नाईट राइर्डस बीचको खेल टाई हुदैं सुपर ओभरमा हारजितको टुंगो लगाइएको थियो । सुपर ओभरमा कोलकोत्ताले सनराईजलाई पराजित गर्यो । अर्को खेलमा मुम्बई इण्डियन्स र किंग्स इलाभेन पन्जाब बीचको खेल पनि टाई हुदैं सुपरओभरमा पुग्यो । मुम्बई र पन्जाबको पहिलो सुपर ओभर समेत टाई हुदाँ नजिता दोस्रो सुपर ओभरमा निर्णय भएको थियो । मुम्बई र पन्जाबले समान ६ विकेटको क्षतिमा दुवैले… पुरा पढौ

सात वर्षपछि बेलको डेब्यु, वेष्टह्यामसँग बराबरी

एजेन्सी-सात वर्षपछि टोटनह्यामबाट वेल्सका स्ट्राईकर गारेथ बेलले डेब्यु गरेका छन् । उनले ७२ औं मिनेटमा मैदान छिर्दै टोटनह्याममा सातवर्ष पछि डेब्यु गरेका हुन् । उनी स्टेफन बर्गविजेनको स्थानमा मैदान छिरेका थिए । इंग्लिस प्रिमियर लिगबाट सात वर्ष अघि टोटनह्यामबाट बेल सर्वाधिक महंगा खेलाडीको रुपमा रियल मड्रिड गएका थिए । पछिल्लो समय रियल मड्रिडमा रोजाईमा पर्न नसकेपछि बेन्चमै बसेर सिजन विताएका बेल यसै सिजन लोनमा रियलबाट टोटनह्याम आएका हुन् । डेब्यु गरेको खेलमा उनले स्कोरिंग नगरेपनि नजिता भने बराबरीमै चिक्त बुझाए… पुरा पढौ

कोलकोत्ता सुपरओभरमा भाग्यमानी

अबुधावी-सुपर ओभरमा कोलकोत्ता नाईट राईडर्सले सनराईज हैदराबादलाई पराजित गरेको छ । ३ रनको लक्ष्य पाएको कोलकोत्ताले दिनेश कार्तिक र इओईन मोर्गानमा क्रिजमा थिए । कार्तिकले दुई रन लेगबाई मार्फत लिएपछि कोलकोत्ता सुपर ओभरमा भाग्यमानी बन्यो । सुपर ओभरमा कोलकोत्ताका लोकी फर्गुसनको बलिंग निकै घातक बन्यो । फर्गुसनको पहिलो वलमै सनराईजका कप्तान डेविड वार्नर आउट हुन पुगे । तीन बलमा दुई विकेट गुमायो । केवल दुई रन मात्रै जोडियो । लोकी फर्गुसनले सुपर ओभरमा दुई विकेट लिदैं दुई रन मात्रै खर्चिए… पुरा पढौ

सनराईजलाई १६४ रनको लक्ष्य

अबुधावी-अबुधावीको जायद क्रिकेट मैदानमा आईतबार आईपिएलमा कोलकोत्ताले सनराईजलाई मध्यम लक्ष्य दिएको छ । सुभम गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारीमा टुटेपछि कोलकत्ताले ५ विकेटको क्षतिमा १६४ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर व्याटिंगमा उत्रिएको कोलकोत्ताले पहिलो विकेटको रुपमा राहुल त्रिपाठीलाई २३ रनमै गुमाएको कोलकोत्ताले सुभम गिल पनि ३६ रनबाट अघि बढ्न सकेनन् । आन्द्रे रसेलको यो खेलमा पनि प्रभावकारी देखिएनन् । उनले केवल ९ रनमै क्रिज छाडेर प्लेयर बक्समा आरामको लागि आईपुगे । नीतिश… पुरा पढौ

नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

काठमाडौ-नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ स्वर्ण जितेका हुन् । यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् । हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत… पुरा पढौ

रियल र बार्सिलोना स्तब्ध,एथलेटिकोलाई तीन अंक

एजेन्सी-स्पेनिस ला लिगामा रियल मड्रिड काडिफसँग स्तब्ध हुदाँ एथलेटिको मड्रिडले भने सेल्टिक भिगोलाई २-० गोलले पराजित गरेको छ । आईतबार बिहान भएको खेलमा रियल काडिफसँग १-० गोलले स्तब्ध बन्न पुग्यो । काडिफको लागि निर्णायाक गोल भने एन्थोनी लोजानोले गरेका थिए । उनले १६ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ काडिफले तीन अंक जोड्दै शीर्षस्थानको रियलसँग १० अंकसहित बराबरीमा रह्यो । उता बार्सिलोना पछि गेटाफेसँग स्तब्ध हुन पुग्यो । पहिलो हाफ गोलरहित टुंगिएको खेलमा दोस्रो हाफमा पाएको पेनाल्टीमा गेटाफेले बार्सिलोनालाई स्तब्ध… पुरा पढौ