ओलम्पियन

दीपक बिष्ट, ओलम्पियन

तेक्वान्दोमा परिचय स्थपित गरेका ओलम्पियन दीपक बिष्टको जन्म जन्म जुलाई २, १९७६मा भएको हो ।  बिष्टले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका छन् ।  सन् २००८ मा ग्रीष्म ओलम्पिकमा सहभागित, अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा बिष्ट नेपाली ध्वजाबाहक  चारपटक दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् । १३औ सागमा पौडीकी गौरिकाले कीर्तिमान बराबरी ।  कीर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २०७१ फागुन १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यासको घोषणा ।… पुरा पढौ

भारोत्तोलनका दिग्गज

 कद खासै अग्लो होईन । तर शरीर भने निकै बलिष्ठ छ । त्यही बलिष्ठ शरीरले ४१ वर्षको उमेर नाघेपनि युवा जस्तो जोश छ । नियमित शारीरिक व्यायामले उनलाई फुर्तिलो बनाई राखेको छ । ४१ औं बसन्तमा आफुलाई जीवनरुपी पाईला अगाडि बढाईरहदा भारोत्तोलक कमल अधिकारी अझैं पनि युवा झैं भार उठाउन कस्सिन्छन् । उनको यो कस्याईले नै पोखरामा आफनो ७७ केजी तौलमा स्वर्ण पदक जित्दै करियरकै उत्कृष्ठ प्रदर्शन गरे । खेल्न थालेको पनि झण्डै दुई दशक वित्यो । दुई दशकमा नगण्य… पुरा पढौ