आईपीएल

दिल्लीलाई हराउँदै साविक विजेता मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लियो

एजेन्सी, असाेज २६ । दिल्ली क्यापिटल्सलाई  ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स जारी  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अंक तालिकामा शीर्षस्थानमा उक्लिएकाे छ । आइतबार राति भएको खेलमा मुम्बईले एक सय ६३ रनको लक्ष्य दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्‍यो। मुम्बईको पालीमा क्विन्टन डे कोक र सुर्यकुमार यादबले ५३/५३ रन जोडे। इसन किसनले २८ रन बनाए। यादब र डे कोकले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि किसन र यादबबीच ५३ रनको साझेदारी भयो।… पुरा पढौ

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्सआईपीएलको शीर्ष स्थानमा फर्कियाे

एजेन्सी, असाेज २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए। अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२… पुरा पढौ

बैंगलोरमाथि फराकिलो जित निकाल्दै किङ्स इलाभेजन पन्जाब शीर्ष स्थानमा

एजेन्सी, असोज ९ । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२०क्रिकेटमा पहिलो जित निकालेको छ । खेलमा किङ्स इलाभेनका केएल राहुलले विष्फोटक ब्याटिङले गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्न सफल भएको हो । पन्जाबको पहिलो जित हो । यस अघि दिल्ली क्यापिटल्ससँग सुपरओभरमा पराजित भएको थियो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा समेटिएको थियो । १ सय ९ रन जोड्दा बैंगलोर समेटिएको… पुरा पढौ