क्रिकेट

क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन गरिने

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । चितवनमा बसेको बोर्ड बैठकबाट पारित भएको निर्णयमा चौतर्फी विरोध आएपछि क्यानले दुबै महिला र पुरुष खेलाडीको वर्गीकरणमा हेरफेर गर्ने क्यानले बिहीबार जारी गरेको विज्ञप्पतीमा उल्लेख गरेको छ । विज्ञप्पतीमार्फत क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ । क्यानले पुरुषतर्फ १८ र पहिलो पटक महिलातर्फ १९ खेलाडीलाई विभिन्न… पुरा पढौ