खेलाडी

मैदानमा गाँसिएको प्रतिष्ठा

धन बस्नेत- जीवनमा अनेक मोड आउँछन् । ती अनेक मोडले जीवनको बाटो पनि परिवर्तन गराईदिन्छन् । सुखद अथवा दुखद दुवै खाले घटनाले नयाँ रुप दिन्छ । त्यही नयाँ रुपलाई सारमा ल्याएर संघर्ष गर्नुपर्ने अवस्था आउँछ । संघर्ष विना सफलता पनि पाईदैन् । सबैखाले मानिसले आफनो अस्थित्वको लागि संघर्ष गरिरहेको हुन्छ ।संघर्षले केहीको पहिचान बन्छ भने केही संघर्षकै समयमा विलीन हुन्छन् । उमेरमै हुन्छ संघर्ष । संघर्ष गर्दा गर्दा शारीरिक र मानसिक रुपमा पनि फिट हुने गर्छ । शारीरिक र मानसिक… पुरा पढौ