चेल्सी

डेब्यूकाे खुसी

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले निकाल्यो सहज जित https://www.kheladinews.com/2020/10/9893/ पुरा पढौ

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले निकाल्यो सहज जित

एजेन्सी, असोज १७ । यसै सिजन अनुबन्ध भएका बेन चिलवालले डेब्यु खेलमा गरेको गोलसँगै शनिबार चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–० को शानदार जित निकालेको छ । डिफेन्डर हावी भएको खेलमा चिलवालका अलावा कुर्ट जुमाले एक गोल गर्दा जोर्गिनोले पेनाल्टीबाट दुई गोल थप्दै टोलीलाई सहज जित दिलाएका हुन् । चेल्सीको घरेलु मैदानमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसले धेरै काउन्टरको प्रयास गरे पनि असफल भएको थियो । चेल्सीमा फरवार्ड भन्दा डिफेन्डर हावी भएका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलको चेल्सीले दोस्रो हाफमा… पुरा पढौ