नेशन्स लिग

नेशन्स लिगमा स्पेन र जर्मनीको महत्वपूर्ण जित

एजेन्सी, असाेज २५ । नेशन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ। समूह ए फोरमा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० ले पराजित गरेको हो । मड्रिडमा भएको खेलमा स्पेनलाई जिताउन १४ औँ मिनेटमा मेरिनोको सहयोगमा मिकेल ओयार्जाबालले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको सुरु मै मिकेलले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पार्ने सुन्दर मौका भने गुमाए । समूह ए फोर अन्तर्गतकै खेलमा जर्मनीले युक्रेनलाई २–१ ले पराजित गरेको छ। अवे… पुरा पढौ