प्रिमयर लिग फुटबल

एभर्टनको लगातार तेस्रो जित, चेल्सी हारबाट जाेगियाे

एजेन्सी, असोज ११ । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति एर्भटनले लगातार तेस्रो जित निकाल्दा चेल्सी भने हारबाट जोगिएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । क्रिस्टलको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविन १०औं र रिचार्लीसनले ४०औं मिनेटमा एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल २६औं मिनेटमा फर्काए । जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ । एभर्टनले पहिलो खेलमा… पुरा पढौ