बिश्व

जिदान फ्रान्सेली उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित

पोखरा(खेलाडी न्युज) पुस २५ - फ्रान्सले उत्कृष्ठ फुटबल प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई प्रदान गरेको छ । जिदानले गतवर्ष रियललाई पाँच ट्रफी जिताएका थिए । उनले फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई पछि पारे । फ्रान्सेली लिग च्याम्पियन लिओनका प्रशिक्षक ब्रुनो जेनेसियोलाई पछि पार्दै उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भए । जिदान गतवर्ष फिफा मेन्स प्रशिक्षकको पुरस्कारबाट समेत सम्मानित भएका थिए । यो सिजनमाभने उनको प्रशिक्षकत्वमा रहेको रियल मड्रिड भने खराब लयबाट गुज्रिएको छ । स्पेनीस ला लिगा अन्तर्गत बार्सिलोनासितको पहिलो… पुरा पढौ

भारत पहिलो टेष्टमा दक्षिणा अफ्रिकासँग पराजित

केप टाउन पुस २५ (एजेन्सी) – दक्षिण अफ्रिकाले पहिलो टेष्टमा भारतलाई पराजित गरेको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुदैं पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भयो । घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात पारे । त्यस्तै मोर्ने मोर्कल र कागिसो राबाडाले पनि दुई(दुई विकेट लिएका थिए । भारतका लागि रविचन्द्रन आश्विनले… पुरा पढौ

पाकिस्तानमा पाँचौ नेत्रहीन क्रिकेट प्रतियोगिता, ट्रफी सार्वजनिक

खेलाडी न्युज(पोखरा)—पाकिस्तानमा पाँचौं नेत्रहीन क्रिकेट हुदैै छ । पाँचौ सस्करणको ट्रफी समेत सार्वजनिक गरिएको छ ।  पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा आज सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले संयुक्त रुपमा विश्वकपको ट्रफी सार्वजनिक गरे । ट्रफी सर्वाजनिक समारोहमा भारतीय… पुरा पढौ