सन्दीप लामिछाने

दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा हुँदै, यस्तो छ सन्दिप खेल्ने सम्भावना

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सको सामना गर्दैछ । लगातार दोस्रो जितको खोजिमा रहेको दिल्लीले दुबई इन्टरनेसनल स्टेडियममा चेन्नाईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दिल्ली आफ्नो दोस्रो तथा चेन्नाईले तेस्रो खेल खेल्न लागेको हो । दिल्लीले पहिलो खेलमा किंग्स ११ पञ्जाबविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो । चेन्नाई भने आफ्नो पहिलो खेलमा मुम्बईविरुद्ध जित निकाल्न सक्षम… पुरा पढौ