समाचार

स्वर्ण पदक विजेताले पाएनन रोजगारी, कागजपत्र नै पेश गरेका छैनन्–खगराज पौडेल

खेलाडी न्युज,पोखरा , २१ पुस / स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै पनि खेलाडीले पनि रोजगारी पाएका छैनन् । आवश्यक कागजपत्र पेश गरेपनि रोजगारीको प्रक्रिया नै अगाडि बढेको छैन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने स्वर्ण पदक विजेता खेलाडीले आवश्यक कागजपत्र नै पेश नगरेको जनाएको छ । गत वर्षको पुसमा पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा… पुरा पढौ