साग पदक विजेता

साग पदक विजेतालाई गृह गाँउ डुडुवाद्धारा नगदसहित सम्मान

काठमाडाैं ।  १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने बाँके स्थित डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ । २०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नंं ५ का शुसिला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदम बहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम पहिचान गराएकोमा उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिकामा बुधबार एक कार्यक्रमको… पुरा पढौ