
एजेन्सी (खेलाडी न्युज)- अमेरिकन बास्केटबल प्लेयर लेब्रोन रेमोन जेम्सले नेशनल बास्केटबल एशोसियसनको ३० हजार प्वाईन्ट पुर्याउन ४१ अकं कम छ । ३३ वर्षिय जेम्सले करियरमा ३० हजार प्वाइन्ट पुर्याउँदै एनबीएको एउटा कोशेढुंगा पार गर्ने लक्ष्यमा छन् ।
एनबीएको तथ्यांक अनुसार करिम अब्दुल जाबरको बास्केटल करियरमा ३८३८७ प्वाईन्टको इतिहास छ । त्यस्तै कार्ल मालोनेको ३६९२८, कोब ब्रयान्ट ३३,६४३, माईकल जोर्डन ३२,२९२ वाईल्ट च्याम्बरलिन ३१,४१९ र डिर्क नोईट्स्कीले ३०, ८०८ अंक जोडेका थिए ।
सन १९८४ मा जन्मिएका जेम्सले क्याविलियर्सबाट व्यवसायिक रुपमा बास्केटबल खेल्दै आएका छन् । उनले तीन एनबीए च्याम्पियनसिप, चार एनबीए सबैभन्दा बहुमुल्य खेलाडी पुरस्कार पाएका छन् । तीन एनबीए फाईनल मोष्ट भ्यालुएबल प्लेयरबाट समेत सम्मानित भईसकेका छन् । दई ओलिम्पकमा बास्केबल तर्फ गोल्ड मेडलिष्ट समेत हुन् । उनले २००८ र २०१२ मा आयोजित बास्केटबलमा स्वर्ण पदक जितेका हुन् ।
एनबीए रोकीको ईयर अवार्ड समेत जिेका छन् । जेम्सले सन्ेट विन्सेट सेन्टबाट विद्यालयस्तरीय बास्केटबल खेल्थे । आफनै गृहनगर अक्टोनमा मरियम हाई स्कुलमा अध्ययनरत हुदाँ एनबीए खेल्ने सपना साकार हुन थालेको थियो । सन २००३ मा उनले घरेलु टिम क्लिवल्याण्ड कालिलीहरुद्वारा एनबीएमा छनोट भएका थिए ।
उनले कोवलियर्समा जान मियामी हीटलाई छाडेका थिए । याकुबले चार सिजन हीटसँग विताए । चार वर्षै फाईनलमा पुगेको थियो । र २०१२ र २०१३ मा ब्याक ब्याक च्याम्पियनसिप जिते । २०१३ मा उनले मियामीलाई २७ खेल जिते । अर्को व्यावसायिक क्लब लकीरमा छिरे । सन २०१४ मा क्याविलियर्समा फर्किए । उनले २०१५ देखि २०१७ मा खेले ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…