कराँतेको जगमा उसुमा सफलता
पोखरा-मनमा एउटै कुरा खड्किन्छ । त्यो हो स्वर्ण पदक । खेलाडीको अन्तिम लक्ष्य नै स्वर्ण पदक हो । अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा स्वर्ण पदक जित्ने धोको मनभरी छ । त्यो धोको पुरा गर्न उनले खाईपाई आएको राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षकको जिम्मेवारीलाई त्याग्नि ।झरना गुरुङ(कराँते÷उसु) उनको परिचय नेपाली खेलकुदलाई दिईरहनु पर्दैन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक जितेर आफनो अभिष्ट ईच्छा पुरा गर्ने दृढता छ । त्यसको लागि उनी अहिले खेल क्षेत्रबाट केही टाढिएकी छन् । नेपाली खेलकुदभित्र देखिने विरक्त लाग्दो राजनीतिबाट खाईपाई…
पुरा पढौ