पोखरा-गण्डकी प्रदेश शारीरिक सुगठन संघको प्रथम साधारण सभा तथा अधिवेशनले १५ सदस्यीय रहने गरी नयाँ कार्यसमिति चयन गरिएको छ । प्रथम अधिवेशनले कास्कीका प्रकाश पौडेलेको नेतृत्वमा हाललाई ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ६ सदस्यीय पछि मनोनित गरिने छ । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा दुर्गा खोर्जा पुन(बाग्लुङ), महासचिवमा महेश श्रेष्ठ(तनहुँ), सचिव ध्रुव खड्का( बाग्लुङ), कोषाध्यक्षमा शिशिर थापामगर(तनहँु) रहेका छन् । यसैगरी सदस्यहरुमा दिवा राना, अमृत लम्साल, प्रदीप रेग्मी, अविनेश श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिले चारजना सदस्य मनोनित गर्ने निर्वाचन…
पुरा पढौ