पोखरा-युवा विकास तथा खेलकुद समन्वय समितिको आयोजना एवम् माछापुच्छ्रे गाउपालिका वडा नं. ८ को समन्वयमा माछापुच्छ्रे गाउपालिका–८ ठाटी र लुम्रेमा वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता माघ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको मूल भाव बोकी सञ्चालन भएको प्रतियोगिताले गाउँपालिका ८ नं. वडाका टोल र गाउका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पु¥याउने खेलकुद संयोजक जापान गुरुङले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र…
पुरा पढौ