पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अप्रिल महिनाको मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा जीवारामले ७४ स्कोरसहित उपाधि जित्न सफल भए । उपविजेता भने सुजन थापा भए । उनले ७५ को स्कोर गरेका थिए । हिमालयन गल्फ कोर्षमा प्रत्येक महिनाको अन्तिम शनिबार मन्थ्ली मडेल गल्फ प्रतियोगिता हुदैं आएको छ । हिमालयन गल्फ क्लबको आयोजना हुने प्रतिस्पर्धामा पोखरामा एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्दै आएका छन् । गत मार्चमा भएको प्रतिस्पर्धामा…
पुरा पढौ