जम्प

पोखरामा राखेको कीर्तिमान पोखरामै बनाए नयाँ कीर्तिमान

पोखरा-त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङजम्पमा पोखरामा राखेको कीर्तिमान पोखरामै तोडेर नयाँ कीर्तिमान कायम गरेका छन् । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा शुक्रबार शुरु भएको पोखरा ओपन एथलेटिक्स मिट २०२५ को पहिलो दिन देवानले आफनै नाममा राखेको कीर्तिमानमा सुधार गरेका हुन् । देवानले पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ७.०६ मिटर जम्प गर्दै राखेको कीर्तिमानलाई उनले पोखरामै कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । पोखरामा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा लङजम्प तर्फ उनले पहिलो जम्प गर्ने क्रममा ७.१० मिटर… पुरा पढौ

लङ जम्पमा सशस्त्रका देवानको कीर्तिमानी स्वर्ण

पोखरा-सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् । एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् । पुरा पढौ

जयरानीलाई लङजम्पमा कीर्तिमान स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला लङजम्पमा नेपाली सेनाकी जयरानी थारुले कीर्तिमा सहित स्वर्ण पदक जितेकी छन् । उनले मंगलबार विहान ५.५८ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । पुरा पढौ

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् ।१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् । पुरा पढौ