पोखरा-टोकियो ओलम्पिकमा सहभागि नेपाली खेलाडीसहितको पदाधिकारी एवं प्रतिनिधि टोली जापान पुगेको छ । २३ तारिखदेखि शुरुहुने ओलम्पिकमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलाडी, अफिसियलसहित २२ सदस्यीय टोली मंगलबार जापान पुगेको हो । स्वीमिङकी गौरिका सिंहले ओलम्पिक एरिनामा राष्ट्रिय झण्डा बोक्ने छिन् । स्वीमिङकै एलेक्स राणा, जुडोकी सोनिया भट्ट, एथलेटिक्सकी सरस्वती चौधरी र सुटिङकी कल्पना नेपालीले प्रतिस्पर्धा गर्ने ओलम्पिक भिलेजबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार ओलम्पिक यात्रामा दुई पत्रकारसहित युवा तथा खेलकुद…
पुरा पढौ