पोखरा-मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चर कम्पिटिसन २०२२ को उपाधि पुरुष तर्फ आर्मीकै ए टिमले जित्दा महिला तर्फ भने हिमालयन गल्फले जितेको छ । क्लाईम्बिङ–दौड–साईक्लिङ प्रतिस्पर्धामा चारदेश नेपाल, भारत, बंगलादेश, बेलायतको सहभागिता रहेको थियो । शनिबार आयोजित प्रतिस्पर्धामा आर्मीको ए टिमका हिमाल टमटा र मानबहादुर थापाको जोडीले उपाधि जितेको छ । टमटा र थापाको जोडीले १ घण्टा १५ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै बी टोलीका बसन्त थारु र नवरान न्यौपानेले १…
पुरा पढौ