तेक्वान्दाे

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

काठमाडौ-संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५… पुरा पढौ

तेक्वान्दो टोली यूएईतर्फ

काठमाडौं-यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा… पुरा पढौ

आइटिएफमा गण्डकीलाई एक स्वर्ण

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको नाममा एक स्वर्ण लेखिएको छ । नेपाली सेनाका धनसिँह परियार, सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् । नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण… पुरा पढौ

पोखरा रंगशालाभित्र तेक्वान्दोको प्रशिक्षण केन्द्रको शिलान्यास

पोखरा-योजनाको झण्डै एक दशकपछि तेक्वान्दो संघले पोखरा रंगशालाभित्र आफनो सुविधायुक्त प्रशिक्षण केन्द्र(भवन) निर्माण गर्न शिलान्यास गरेको छ । शनिबार विहान पोखरा रंगशालास्थित सेमी कभर्ड हलको दक्षिण तर्फ तेक्वान्दोको प्रशिक्षण केन्द्र निर्माण गर्न जग राख्ने काम शुरु गरिएको छ । केन्द्रको शिलान्यास राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे । कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दोको भवन बनाउने कस्सिएको दशवर्षपछि सपना पुरा गर्ने अभियानमा रहेको उल्लेख गरे । गुरुङ अहिले गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष हुन्… पुरा पढौ

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा- गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आगामी असोजको पहिलो साता पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुदैं छ । ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए ।… पुरा पढौ

पोखरामा असोज पहिलो साता तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता

पोखरा-नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा सिनियर तथा जुनियर महिला÷पुरुषमा प्रतिस्पर्धा गराईने छ । गतवर्ष आयोजन ागर्ने तयारी गरिएको प्रतियोगिता कोभिड–१९ले पछि धकेलिएको हो । विश्व तेक्वान्दो संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगिताको लागि आवश्यक तयारी पोखरामा शुरु गरिएको छ । प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ । यस अघि काठमाडौंमा दुई संस्करण प्रतियोगिता आयोजना गरिएको थियो… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगीता, कास्की च्याम्पियन

पोखर- गण्डकी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता ११ स्वर्ण पदकसहित कास्की च्याम्पियन बनेको छ । चार स्वर्ण पदकसहित म्याग्दी दोश्रो र चार स्वर्ण पदक जितेको पर्वत तेसा्रे भएको हो । पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा स्वर्ण पदक विजेता ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी तौल समुह तर्फ मन्दिप सुनार,५८ के.जी मा पर्वतका सुरज कडेल र ६३ के.जी… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो संघमा जगन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

पोखरा-गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्र्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए । ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ ।’ आईतबार संघको अधिवेशनमा बोल्दै प्रदेश प्रमुख गुरुङले भने–‘खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ ।’ सरकार चलाउने दलका नेताहरु… पुरा पढौ

आइटिएफ पदक विजेतालाई नगदले सम्मान

नेपालगन्ज-लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ । शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए । त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन… पुरा पढौ

मुलपानीलाई ३ स्वर्ण

काठमाडौं-मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा मुलपानीका मधुसुदन सापकोटा र महिलामा मुलपानीकै हिमाला अधिकारीले स्वर्ण जिते ।गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले… पुरा पढौ