पोखरा-दुईसातापछि राजविराजमा देवनारायण स्मृति भारोत्तोलन प्रतियोगिता हुदैं छ । राजविराजमा हुने प्रतियोगिताको लागि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धाको लागि खरो उत्रिने तयारीमा खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने पाँच महिला र तीन पुरुष गरी ८ खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् । जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्ने छन् । सनिता लामा…
पुरा पढौ