बक्सिङ

राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा

काठमाडौं (खेलाडी न्युज)-प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल बक्सिङ् संघका अध्यक्ष राम अवालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावन खेलाडीको उदय हुने अध्यक्ष अवालले जनाए । नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन् । प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समुहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र… पुरा पढौ

क्रिकेट र बक्सिङका खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १४ सदस्यीय क्रिकेट टोली छनोट गरेको छ । छनोटमा अधिकांश पुरानै खेलाडी छन् । झण्डै एकसाताको क्लोज क्याम्प गरेर क्रिकेटको छनोट गरिएको हो । छनोट समारोहमा जिल्ला क्रिकेट संघ कास्कीका पदाधिकारीको भने उपस्थिति थिएन् ।  प्रशिक्षक रिजन प्रजु तथा पुर्व राष्ट्रिय खेलाडी सन्जय नेपालले खेलाडीको छनोट गरेका हुन् । क्रिकेट–विपिन खत्री, अनिल गुरुङ, विधान श्रेष्ठ, अमृत गुरुङ, सुमन घिमिरे, गोविन्द प्रधान, हरि चौहान, सन्तोष न्यौपाने, मेखबहादुर सेन थापा, विजय राउत,… पुरा पढौ