पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुदाँ डिएल नियमानुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको डेब्यु प्रतियोगिता समेत हो । नेपाल प्रहरीले कप्तान रुबीना क्षत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी…
पुरा पढौ