
एजेन्सी—यो वर्षको फेब्रुअरी महिना समाप्तको संघीनमा छ । तर त्यही फेब्रुअरी भने व्यवसायिक बास्केटलबल खेलाडी भने किर्तिमान बनाए । अमेरिकन बास्केटबल प्लेयर लेब्रोन रेमोन जेम्सले नेशनल बास्केटबल एशोसियसनको ३० हजार प्वाईन्ट पु¥याउँन सफल भए । त्यो पनि उनले ८ हजार अंक रिवाउण्डमा जोडेको इतिहास छ । भने ८ हजार अंक सहकर्मी खेलाडीको पासमा सम्भव बनाए । जुन एनभिएको इतिहासमा पहिलो खेलाडी समेत बने । गत मंगलबार क्याविलियर्सले ब्रुकलिन नेट्सलाई १२९—१२३ अंकले पराजित गर्दै इतिहास कोरे । ३३ वर्षको उमेरमा जेम्सले करियरमा ३० हजार प्वाइन्ट पु¥याउँदै एनबीएमा एउटा कोशेढुंगा पार गर्दै इतिहास बनाए ।
‘यो निकै सुखद र मेरो लागि सुन्दर अवसर हो ।’ उनले भने—‘म मेरो खेलप्रति गर्व गर्छु । म जहिल्यै पनि खेलमा डबल—त्रिपल अंकको खोजीमा मात्रै हुन्छु ।’ उनले त्यो खेलमा ३१ स्कोर गरे । १२ रिवाउण्डमा गरेका थिए ११ सहयोग गरे । जेम्सले तेस्रो क्वार्टरफाईनलमा २३ अंक गरे । एनबीएको तथ्यांक अनुसार करिम अब्दुल जाबरको बास्केटल करियरमा ३८३८७ प्वाईन्टको इतिहास छ । त्यस्तै कार्ल मालोनेको ३६९२८, कोब ब्रयान्ट ३३,६४३, माईकल जोर्डन ३२,२९२ वाईल्ट च्याम्बरलिन ३१,४१९ र डिर्क नोईट्स्कीले ३०, ८०८ अंक जोडेका थिए ।
सन १९८४ मा जन्मिएका जेम्सले क्याविलियर्सबाट व्यवसायिक रुपमा बास्केटबल खेल्दै आएका छन । उनले तीन एनबीए च्याम्पियनसिप, चार एनबीए सबैभन्दा बहुमुल्य खेलाडी पुरस्कार पाएका छन् । तीन एनबीए फाईनल मोष्ट भ्यालुएबल प्लेयरबाट समेत सम्मानित भईसकेका छन् । दई ओलिम्पकमा बास्केबल तर्फ गोल्ड मेडलिष्ट समेत हुन् । उनले २००८ र २०१२ मा आयोजित बास्केटबलमा स्वर्ण पदक जितेका हुन् ।
एनबीए रोकीको ईयर अवार्ड समेत जिेका छन् । जेम्सले सन्ेट विन्सेट सेन्टबाट विद्यालयस्तरीय बास्केटबल खेल्थे । आफनै गृहनगर अक्टोनमा मरियम हाई स्कुलमा अध्ययनरत हुदाँ एनबीए खेल्ने सपना साकार हुन थालेको थियो । सन २००३ मा उनले घरेलु टिम क्लिवल्याण्ड कालिलीहरुद्वारा एनबीएमा छनोट भएका थिए ।उनले कोवलियर्समा जान मियामी हीटलाई छाडेका थिए । याकुबले चार सिजन हीटसँग विताए । चार वर्षै फाईनलमा पुगेको थियो । र २०१२ र २०१३ मा ब्याक ब्याक च्याम्पियनसिप जिते । २०१३ मा उनले मियामीलाई २७ खेल जिते । अर्को व्यावसायिक क्लब लकीरमा छिरे । सन २०१४ मा क्याविलियर्समा फर्किए । उनले २०१५ देखि २०१७ मा खेले ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…