
पोखरा-पर्वत निवासी कुसाङ कुमार गुरुङले पोखरामा आयोजना हुने पर्वतीय दौड तेस्रो संस्करणको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । गुरुङ मलेसियामा आयोजित माउन्टे किन वालु कल्यमबथनमा ह्याट्रिक गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल अन्तर्राष्ट्रियस्तरका धावक हुन् ।
असोज २४ गते आयोजना हुन गइरहेको तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको लागि विभिन्न संस्थाले सहयोगी भूमिकका खेलेका छन् । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ५० हजार दोश्रोलाई ३० हजार र तेश्रो हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । खुल्ला सहित ६ वटा इभन्ेटमा उक्त दौड हुने भएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…