
एजेन्सी—उनी बास्केटबल खेलाडी हुन् । बास्केटबलसँगै उनको रुची सर्ट मुभिजमा छ । जुन रुचीले उनलाई ओस्करसम्मको यात्रा तय गर्यो । र अन्त्यमा बेष्ट एनिमेटेडको पुरस्कार थापे । उनले बनाएका थिए—डियर बास्केटबल ।
९०औं एकेडेमी अवार्ड अन्तर्गत बास्केटबल खेलाडी कोबे ब्रायन्टले बेष्ट एनिमेटेडको ओस्कार अवार्ड जित्दा जीवनकै खुशीको क्षण मिलेको बताए । नेशनल बास्केटल एशोसियनसनका शीर्षस्थ खेलाडी ब्रायन्टले सन २०१६ एप्रिल १३ मा अफिसियल रुपमा बास्केटबल छाडेका ब्रायन्टले व्यवसाकिय करियरको अन्त्य भने नोभेम्बर २०१५ मा गरेका थिए । बास्केटबलको करियर अन्त्य गरेको ब्रायन्टले लेखनको आफनो अभिरुचीलाई शुरु गरे ।
‘म सर्धै लेखनप्रति आनन्द लिन्छु ।’ उनले भने—‘मलाई शिक्षकले कथाबाचन, लेख्न र रचना गर्न प्रेरित गर्नुहुन्थ्यो ।’ म बास्केटबलको लिगमा आउँदा मेरो लेखनलाई स्थगित गर्थे । मलाई लेखनमा निकै आनन्द आउँथ्यो । प्रत्येक फिल्मका लेखनलाई च्याप्टर अनसार लेख्दै अगाडि बढ्थे ।
‘मैले एक कथा लेखे । जसलाई एमिनेशनको रुपमा दिइयो । जहाँ उत्कृष्ठ खेल खेलियो । जहाँ तिमी खेल्यौ डरलाग्दो खेल, जहाँ तिमी टे«निङमा थियौं । तिमीले अनुभव गर्यौ कि यो रोकिनेवाला छैन् । एउटा दर्शकको रुपमा तिमीले आत्मैदेखि अनुभव गर्न सक्छौं ।’ डियर बास्केटबललाई ग्लेन किनले एमिनेशन गरेक हुन् । यो २४ फ्रेम छ । ब्रायन्टले लेकर्सबाट व्यवसायिक बास्केटबल खेलेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…