
पोखरा(खेलाडी न्युज)—नेपाल कुराँस संघ कास्की गठन भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको रोहबरमा सात सदस्यीय नेपाल कुराँत संघ गठन गरिएको जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारको प्रमुख आतित्थ्यतामा गठित संघको अध्यक्षमा गणेश क्षत्री, उपाध्यक्षमा पुष्पा थापा, सचिवमा पुकार परियार, कोषाध्यक्षमा नितेश कार्की रहेका छन् । यसैगरी सदस्यहरुमा सन्जु राना, उज्वल कार्की, सुनिल क्षत्री रहेका छन् । संघ भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारीसहितको पत्र पठाएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…