
पोखरा(खेलाडी न्युज)—युरोपियन गोल्डेन बुटको दौडमा शीर्षस्थानमा रहेको इजिप्टिन मोहम्मद सलाहलाई नयाँ सिजनमा तीन ठूला क्लबले आखाँ लगाएका छन् । लिभरपुलका स्ट्राइकर सलाह सबैभन्दा उत्कृष्ठ लयमा देखिएका छन् । लिभरपुलका लागि २८ गोल गरिसकेका सलाह मेस्सी र रोनाल्डोलाई उछिन्दै गोल्डेन बुटको हकदारमा ६ अंकले अगाडि छन् । ५६ अंक रहेका उनी मेस्सी (५०)भन्दा अघि छन् ।
उनी सलाहलाई नयाँ सिजनको लागि स्पेनिस जायन्ट रियल मड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेनले आखाँ लगाएको छ । लिभरपुलबाट यसै सिजन फिलिप कान्टिन्हो बार्सिलोना भित्रिए । उनी १४५ मिलियन पाउण्डमा लिभरपुलले उनलाई बार्सिलोना पठाएको थियो । फिलिप कान्टिन्होलाई गुमाउनु भन्दा लिभरपुलले सलाहलाई गुमाउदाँ ठूलो घाटा हुने छ । द स्काईस्पोर्टसले जनाएको छ ।
सलाहलाई भित्रयाउने हो भने त्यो भन्दा बढी रकम खर्चनुपर्ने देखिएको छ । इच्छाएका क्लबले अनुमानित २ सय मिलियन पाउण्ड भन्दा बढी लगानी गर्न सक्छ सम्भवत सलाह त्यसै क्लबमा आवद्ध हुने छन् । बढी लगानी गर्न सक्ने क्लबमा उनी अर्को सिजनमा देखिन सक्ने सम्भावना बढी रहेको छ । यदीे ठूलो रकम खर्च गर्न सक्छ भने अर्को सिजन सलाहलाई देख्न सक्छौं ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…