
एजेन्सी—अमेरिक व्यवसायिक बास्केटबल क्लब हस्टन रकेट्सले यो सिजनमा नयाँ किर्तिमानी राखेको छ । रकेट्सले न्यु ओर्लियन पेलिकेन्सलाई ११४—९१ स्कोरले पराजित गर्दै सिजनको ५९ औं जित दर्ता गर्दै किर्तिमान बनाएको छ । फ्रेन्जाईज कम्पनीमा हट्सन रकेट्सले लगातार ९ खेल जित्दै किर्तिमानी बनायो ।
किर्तिमानी राख्ने क्रममा जेम्स हार्डेनले २७ अंक बास्केट गरे । छ रिवाण्ड र ८ बास्केट गर्न अवसर मिलाईदिएका थिए । जेम्सको यो सिजनमा २ हजार अंक जोडिसकेका छन् । क्लाईन्ट क्यापेलाले १८ अंक बास्केट गरे । १६ रिवाण्ड थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…