
एजेन्सी—चार वर्षअघि स्तब्ध हुने गरी पराजित भएको पीडालाई ब्राजिलले बुधबार विहान जर्मनीमाथि कठिन जित निकाल्दै बिर्सिएको छ । २०१४ मा विश्वकप दौरानमा ब्राजिलमाथि ७—१ को फराकिलो जित निकालेको डिफेण्डिङ च्याम्पियन जर्मनीले भने बिहान जादुमयी देखाउन सकेन् ।
नेयमार विना उत्रिएको ब्राजिलले जर्मनीमाथि जित निकाल्न ३७ औ मिनेटमा सम्भव बनायो । ग्रावियल जेससले ३७ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ जर्मनीले चार वर्ष अघि दिएको पीडालाई बिसाईदियो । जितसँगै ब्राजिलले विश्वकप उचाल्ने सम्भावनालाई विश्व फुटबल प्रेमीमाझ फेरी एकपटक सिद्ध गरेको छ । तीन दिन अघिमात्रै स्पेनसँग जर्मनीले १-१ को बराबरी खेलेको थियो।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…