
एजेन्सी—अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेको स्पेनीस स्ट्राईकर ईश्कोलाई इग्लिस क्लब म्यानचेष्टर सिटीले भित्रयाउने चाहना राखेको छ ।
इश्कोलाई भित्रयाउने सिटीले ७५ मिलियन पाउण्ड रियल मड्रिडलाई तिर्न सहमत देखिएको छ । तर मड्रिडले ईश्को को बारेमामा कुनै निर्णय गरिसकेको छैन् ।
द मिररले दावी गरे अनुसार २५ वर्षिय ईश्को बेर्नबेउमा खासै खुशी छैनन् । पेप ग्वार्डिओलाले ब्लुजमा भित्रयाउनको लागि लस ब्लान्कोसलाई मालागामा ट्रान्सफर गर्ने छन् । लस ब्लान्कसलाई २३ मिलियन पाउण्डमा पठाउन सहमति भएको छ ।
द सनले दावी गरे अनुसार ईश्कोलाई टोटनह्याम र चेल्सीपनि उनलाई भित्रयाउन तयार रहदै सम्झौताको लागि अगाडि बढेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…