
काठमाडौं (खेलाडी न्युज)। जितु राईले कमन वेल्थ गेम्समा एयर पेस्तोलमा स्वर्ण जितेका छन् । अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ रेकर्डका साथ स्वर्णपदक जितेका छन् ।
जीतु नेपालको संखुवासभाका बासिन्दा हुन् । भारतीय गोर्खा सैनिकमा भर्ती भएका उनी सुटिङ मार्फत् थुप्रै पदकहरु भारतलाई दिलाएका छन् । जीतु राई आजभोलि पेस्तोल किंग’को रुपमा परिचित छन् ।
भारतलाई पछिल्लो स्वर्णपदक दिलाउने क्रममा जीतुले २३५ दशमलव १ अंकका साथ पहिलो स्थान हासिल गरे । भारतकै ओम मिठरवालले २१४ दशमलव ३ अंकका साथ कास्य पदक जिते । यस स्पर्धाको रजत पदक अस्ट्रेलियाको केरी बेलले हात पारे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…