
पोखरा(खेलाडी न्युज)दोस्रो भीमकाली कप सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिपयुनाईटडको जितमास्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बानर्बु लामातथाबिबेक गुरुङले समान १÷१ गोल गरे ।
प्रतियोगिताको अर्को खेलमा एलजिएसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजितगर्दै तेस्रो चरणमा स्थान बनायो । त्यसैगरी अन्तिम खेलमास्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजकमनोज श्रेष्ठले बताए।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…